देश

किस गरेको भिडियो पठाएर एक करोड माग

काठमाडौं, कात्तिक ८ सुन्दर युवती प्रयोग गरी अश्लील हर्कत गराउने र त्यसको भिडियो बनाएर धम्क्याउँदै रकम असुलीको धन्दा चलाउन लागि परेका एक जोडीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी

झापा, कात्तिक ८ अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका

ट्र्याक्टरको ठक्करबाट मृत्यु

मोरङ, कात्तिक ७ मोरङको ग्रामथान गाउँपालिका–४ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । तेतरियाबाट मोतीपुरतर्फ जाँदै गरेको को २ त १५२८ नंको ट्र्याक्टरले आज अपराह्न सोही

ओखलढुंगामा सय सवारीसाधनलाई कारवाही,७० हजार राजस्व अशुल

ओखलढुङ्गा, कात्तिक ७ ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । नियम उलङ्घन

गाँजाखेती नष्ट

इनरुवा, ७ कात्तिक सुनसरी जिल्ला प्रहरी कार्यालयले मङ्गलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ । सुनसरीमा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा उक्त खेती नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फँुयालले

प्रहरी प्रवक्तामा सुवेदी

काठमाडौँ, कात्तिक ७ नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण

मृत्यु हुनेको संख्या सात पुग्यो

नवलपरासी, कात्तिक ६ पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय

भोजपुरको हतुवागढी महोत्सव पर्यटन विकासका लागि

भोजपुर, कात्तिक ५ भोजपुरको हतुवागढी गाउँपालिकामा आयोजित दोस्रो हतुवागढी घोरेटार महोत्सव २०७५ मा ख्यातिप्राप्त व्यवसायीको व्यवसाय, स्थानीय उत्पादन, युवा स्वरोजगार र सीपमूलक व्यवसाय, स्थानीय कृषि उत्पादन प्रदर्शनी भइरहेको छ ।

माउण्टेन एयरको हेलिकप्टर दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, कात्तिक ५ तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले जानकारी

उर्लाबारीबाट लागूऔषधसहित एक युवक पक्राउ

उर्लाबारी, कात्तिक ५ आज बेलुका उर्लाबारी – ६ बाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले भारत घर बताउने २५ वर्षिय विजय पौद्धारलाई पक्राउ गरेको