देश

तिहारमा १७ लाख फूलको माला माग

काठमाडौँ, कात्तिक ५ यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष

मोरङमा बस पल्टिँदा ३६ यात्रु घाइते

मोरङ, कात्तिक ४ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७

आज पनि टीका लगाउने क्रम जारी, सरकारी कार्यालय खुल्दै

काठमाण्डौँ, कात्तिक ४ मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आज पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ । अर्काेतिर आजदेखि नै

छुर्पीको निर्यात बढ्यो

ताप्लेजुङ, कात्तिक ३ पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनी बड्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वका १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ । पहिला कोसेलीको रुपमा मानिसले चपाउने

मोरङमा खुकुरी प्रहार गरी युवकको हत्या

उर्लाबारी, कात्तिक ३ मोरङको पथरीशनिश्चरे–८ स्थित शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ । गए राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर सोही ठाउँका २७ वर्षीय विजय

बालगृहमा नगर प्रमुखले टीका लगाउँदा…

उर्लाबारी, कात्तिक २ मोरङको उर्लाबारी नगरपालिका–७ स्थित नमूना बाल गृहमा आश्रित बालबलिकाले पनि आज विजयादशमी मनाएका छन् ।गृहमा आश्रित ४६ जना बालबालिकालाई उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा

सप्तरीमा एकल महिलाको हत्या

सप्तरी, कात्तिक २ सप्तरीमा आज एकजना एकल महिलाको हत्या भएको छ । राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या

तिहारसम्म इन्धनको मूल्य नबढ्ने

काठमाण्डौँ, कात्तिक २ नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो । संसद्को उद्योग बाणिज्य तथा श्रम

धरानमा आगलागी, रु १५ करोडको क्षति

सुनसरी, कात्तिक २ धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सूर्य कत्था उद्योगमा गएराति आगलागी भएको छ ।  उद्योगको गोदाममा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थाको राखिएको कत्था र कच जलेर

मुख्यमन्त्री राईद्धारा बडादशैँको शुभकामना

विराटनगर, कात्तिक २ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर