देश

झापामा दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट

झापा, असोज २७ चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । वीरता जेसिज,

किन पीङ संस्कृति लोप हुँदैछ ?

पाल्पा, असोज २७ नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म

दमकको अनलाईन कम्प्युटरमा पुरानो ल्यापटप दिँदा नयाँ ल्यापटप !

दमक, असोज २७ झापाको दमकस्थित अनलाईन कम्प्युटर सप्लायर्सले नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ल्यापटप एक्सचेन्ज क्याम्प सुरु गरेको छ । चाडपर्वको अवसरमा दमकको एसएन मार्केटमा रहेको

भोजपुरमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु

भोजपुर, असोज २६ खसेर भोजपुर, टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले

सुनकोशीमा बस खस्यो, एकको मृत्यु

सिन्धुली,असोज २६ बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको

चिनीको मूल्य रु ६३ लाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ, असोज २५ प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज अपराह्न बसेको

भोजपुरमा चालकलाई जुत्ता अनिवार्य

भोजपुर, असोज २५ भोजपुर जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने

समाजमा भयरहित वातावरण आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, २५ असोज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्न प्रदेश सरकारको काँधमा जिम्मेवारी थपिएको बताउनुभएको छ । प्रहरी दिवसका अवसरमा १ नं

आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाण्डौँ, असोज २५ वडा दशैँको दोस्रो दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदैछ । नव दुर्गामध्ये पहिलो दिन

चाडपर्वले एकतामा बाँध्छ : मुख्यमन्त्री राई

विराटननगर, असोज २४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को