देश

कर बढाएको भन्दै काँग्रेसको बिरोध

झापा, असोज २१ झापाको शिवसताक्षी नगरपालिकाले अत्यधिक कर बढाएको भन्दै नेपाली कांग्रेसले आज नगर प्रमुखलगायत कार्यपालिकाको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि कांग्रेसले पहिलो पटक

भोजपुर सदरमुकाममा आगलागी

भोजपुर, असोज २१ भोजपुर सदरमुकाममा आज दिउँसो आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । दिउँसो तीन बजे ग्यास सिलिन्डर लिक भएर सदरमुकामको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा आगलागी भएको

सिरहामा शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान, असोज २१ लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको

मोरङका पुराना कम्यूनिष्ट कार्यकर्ता कटुवालको निधन

मोरङ, असोज २१ भारतमा चलेको नक्सवादी आन्दोलनबाट प्रभावित बनेर कम्यूनिष्ट पार्टीमा लागेका नेपालका पुराना कार्यकर्ता मोरङको पथरीशनिश्चरेका भीमबहादुर कटुवालको ९१ वर्षको उमेरमा आज विहान निधन भएको छ । पछिल्लो समय

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ, असोज २१ नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । शुरुमा असोज १९ गतेका लागि निर्धारण गरिएको बैठक पार्टीका धेरै केन्द्रीय नेताहरु काठमाडौँबाहिर रहेकाले असोज २२ गतेका लागि सारिएको

झापामा चार वर्षीया बालिका बलात्कृत

झापा, असोज २० झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन्। शुक्रबार राति ९ वजे बालिकालाई

हायस र ट्रक ठोक्किँदा छको मृत्यु, १७ घाइते

नेपालगञ्ज, असोज २० बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै गरेको रा१ख

दुर्घटनामा नौ घाइते

कावासोती, असोज २० पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका

भोजपुरमा ग्यासको मूल्य घट्यो

भोजपुर, असोज १९ भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ ।  चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा

बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौँ, असोज १९ नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था