
उर्लाबारी (मोरङ), असोज २४ आउँदै गरेको नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय उर्लाबारीले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । मुख्य गरी दशै तिहार र छठ पर्वको समयमा

– गङ्गा पराजुली इलाम, असोज २४ जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार गर्यो । चौध वर्षको उमेरमा

रोल्पा,असोज २४ रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि

धनगढी, असोज २३ सुदूरपश्चिम प्रदेशमा मंगलबार छुट्टाछुट्टै दुर्घटनामा परेर एकै दिन चार जनाको मृत्यु भएको छ । कैैैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बर्दगोरियामा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुुँदा दुई

काठमाडौँ, असोज २३ नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । पार्टी एकतापछिको पहिलो

झापा, असोज २३ मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका

झापा, असोज २३ झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष

इलाम, असोज २३ इलामको रोङ गाँउपालिका–६, वन्सुवामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीया फूलमाया राई रहेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक

विराटनगर, असोज २३ प्रदेश नं १ को चालु प्रदेशसभा बैठक आजबाट समाप्त हुँदैछ । चालू बर्खे अधिवेशन आजबाट अन्त्य हुन लागेको हो । बैठकालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन

मुस्ताङ, असोज २३ दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाण्डौँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।