
दमौली, असोज ११ तनहुँ प्रहरीले चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ । साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई

भोजपुर, ११ असोज जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कारमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । बलात्कारका घटना बढ्न थापेपछि अनुसन्धान तथा सुरक्षा व्यवस्थालाई कडाइ

धनगढी, असोज ११ प्रदेश नम्बर ७ को स्थायी राजधानी कैलालीको गोदावरी सारिएपछि अस्थायी राजधानी धनगढीमा आज आमहड्ताल गरिएको छ । अस्थायी राजधानी धनगढी कैलालीको सदरमुकाम पनि हो । प्रदेश नम्बर

झापा, असोज ११ सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापाको भद्रपुर नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर

काठमाडौं, असोज १० दशैँको यो समयमा बसको टिकट नपाएर वा बस काउण्टर सम्म जानुपर्ने झन्जटमा हुनुहुन्छ भने अब मुक्त हुनुहोस् । तपाईलाई अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै

काठमाडौँ, असोज १० कैलाश विकास बैंकले १७ प्रतिशत नगद लाभांश दिने भएको छ। गत बर्षको नाफाबाट बैंकले लाभांस दिने प्रस्ताव गरेको हो । बैंकको असोज ९ गते बसेको सञ्चालक समितिको

काठमाडौँ, असोज १० अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी

अंकुश कुँवर धनगढी, असोज १० धनगढीस्थित सेती अञ्चल अस्पतालमा सञ्चालित फार्मेसीमा फेरि औषधि अभाव भएको छ । पटक–पटक औषधि अभाव हुँदै आएको अस्पतालको फार्मेसीमा पुनः औषधि अभाव भएको हो ।

लहान असोज १० सिराहाको लहानबाट अपहरणको गरेको भनिएका चिकित्सक सुवास यादवलाई प्रहरीले उद्दार गरेको छ । हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक यादवलाई प्रहरीले हिजो राति सर्लाहीको नवलपुरबाट उद्दार गरेको हो ।

सिरहा, असोज १० सिरहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् । मंगलबार साँझ ७ बजेर १० मिनेटमा डा. सुवास यादवलाई ४ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण