देश

अब नेपाली बुलेटले नै ग्याँस बाेक्ने

काठमाण्डाै । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच हिजाे भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना

प्रधानमन्त्री ओली कोस्टरिका प्रस्थान

न्युयोर्क ।प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली सहितकोनेपाली प्रतिनिधिमण्डलको टोलि कोस्टरिका प्रस्थान गरेको हो

एसपी विष्टको उनको छोराको डिएनए रिपोर्ट तयार

काठमाण्डाै । निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्ट उनका छोरा र भतिज आयुश बिष्टको डिएनए रिपोर्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको छ ।

अपराधीले सजाय पाएरै छाड्छ – गृहमन्त्री

काठमाण्डौ ।गृहमन्त्री रामबहादुर थापा वादलले ढिलोचाडो सबै अपराधिलाई सजाय हुने बताएका छन् ।अहिले भईरहका नेपाल प्रहरीले अपराधिहरुलाई पक्राउ गरेरै छाड्ने उनले बताए । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा

आइजोनको नेट रु ५ सयमै चलाउन पाईने

मोरङ, असोज १३ इन्टरनेट प्रदायक संस्था आइजोन प्रालि उर्लाबारीले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा

गौ हत्याको सजाय कम भएपछि धमाधम कैदमुक्त

सोलुखुम्बु, असोज १३ सोलुखुम्बुमा गौ हत्या गर्ने चार जनालाई थुनामुक्त गर्न जिल्ला अदालतले आदेश दिएकोछ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । आदेशंगै सोलुखुम्बुको साविक

विहानै ट्रकले बसलाई ठक्कर दियो, दुई जनाको मृत्यु

कावासोती, असोज १३ नवलपुरको कावासोतीस्थित डण्डा भन्ने ठाउँमा शनिबार विहान २ बजे ट्रकले बसलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् । नेपालगंजबाट

शिक्षक परीक्षा दिन गएपछि भोजपुरमा स्थानीयवासीबाट पठनपाठन

भोजपुर, असोज  १२ भोजपुर, अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् । चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा

कर्णले सामाजिक सद्भाव भाँड्न खोजेको मैथिली समाजको ठहर

उर्लाबारी (मोरङ), असोज १२ जातीय सद्भाव खल्बल्याउन केहि तत्वहरु सक्रिय रहेको भन्दै आफ्ना समूदायलाई मैथिली समाज सेवा समिति उर्लाबारीले सजग रहन आग्रह गरेको छ । आज बेलुका मैथिली समाज सेवा

१८ वटा कम्पनी आईपीओ स्वीकृतीको पर्खाइमा

काठमाडौं, असोज १२ विभिन्न १८ वटा कम्पनीको ३ करोड ९७ लाख ३ हजार ४१६ कित्ता आईपीओ स्वीकृतीको पर्खाइमा रहेका छन् ।  ३ अर्ब ९७ करोड ३ लाख ४१ हजार ६