
काठमाडौँ, असोज १२ खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको

विराटनगर, असोज १२ नेपाल प्रेस युनियन मोरङ शाखाको आठौ जिल्ला अधिवेशन तथा पुरस्कार समर्पण समारोहमा आज बिराटनगरमा पाँच पत्रकार पुरस्कृत भएका छन् । पत्रकार भारती उपाध्यायद्वारा स्थापित अम्वे–मुरारी महिला पत्रकारिता

लेखनाथ, १२ असोज पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रूपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको

काठमाण्डौँ, असोज १२ डा. गोबिन्द केसीले आज पत्रकार सम्मेलन गर्नु हुने भएको छ । चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा केसीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । जुम्लाबाट

हुम्ला, असोज ११ हुम्लाको चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । उनी गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर

धनकुटा, ११ असोज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी

विराटनगर, असोज ११ मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट स्थित प्रणाम इट्टा भट्टाको हाता भित्र रहेको पोखरीमा डुब्दा एक जनाको मृत्यु भएको छ । पोखरी रेखदेख गर्दै आएका भोजपुर घर भएका अन्दाजी

पाँचथर, असोज ११ पाँचथर जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । किसानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो

धनगढी, असोज ११ जल तथा मौसम विज्ञान विभागले सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने सम्भभावना रहेको जनाएको छ । वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै

धनगढी, असोज ११ थारु चलचित्रका नायक आशिष चौधरीले आत्महत्या गरेका छन् । उनले बुधबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित आफैले सञ्चालन गरेको रेष्टुरेन्टमा आत्महत्या गरेका हुन् । धनगढी