देश

उर्लाबारीको खोला ठेक्कामा बिवाद

मोरङ असोज १ मोरङको उर्लाबारी नगरपालिकाले नगरका खोलाजन्य पदार्थ निकासी ठेक्काका लागि आह्वान गरेको बोलपत्र बुझाउने अन्तिम दिन आज आफुहरुलाई बोलपत्र फारम दर्ता गर्न नदिइएको निर्माण व्यवसायीले गुनाशो गरेका छन्

ओखलढुंगामा जीप दुर्घटना हुँदा एक विदेशीको मृत्यु

ओखलढुङ्गा, असोज १ उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् । विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु

सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएपछि विराटनगरमा ग्राउण्डेड

बिराटनगर, असोज १ काठमाडौमा चरा ठोक्किँदै उडेको सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौं विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएपनि ल्याण्ड नगरी पाइलटले सिधै विराटनगर विमानस्थल ल्याएका हुन्

मोरङमा कारको ठक्करबाट युवकको ज्यान गयो

मोरङ, असोज १ मोरङको कानेपोखरी गाउँपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ कारको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १५ च

दसैंमा ग्यास ठप्प पार्ने चेतावनी

काठमाडौं, भदौँ ३१ नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ । दसैं, तिहारजस्ता मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्यास उद्योग संघले कुनै पनि बेला

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

काठमाडौँ, भदौँ ३१ काठमाण्डौँको नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार

पत्रकार महासंघले गर्यो दबाबमूलक कार्यक्रम घोषणा

काठमाडौँ, भदौ ३१ नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि

अटवारी पर्वको अवसरमा आज प्रदेश ७ मा सार्वजनिक विदा

धनगढी, भदौ ३१ हरेक वर्ष भाद्र शुक्लपक्षको प्रथम आइतबारका दिन थारु समुदायले मनाइने बरका अटवारी पर्वको अवसरमा आज प्रदेश ७ मा सार्वजनिक विदा दिइएको छ । पर्वको अवसरमा मुख्यमन्त्री त्रिलोचन

डुबेर बालकको मृत्यु

मोरङ, भदौँ ३१ मोरङको पथरीशनिश्चरे नगरपालिका – २ स्थित लाटीखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँका रत्न ढकालको १३ वर्षिय छोरा मनिष ढकाल लाटीखोलामा डुबेको अवस्थामा शनिवार

विप्लव नेतृत्वको नेकपाका नेता प्रकाण्डलाई उदयपुर ल्याईयो

उदयपुर भदौ ३१ नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाण्डौँबाट उदयपुर प्रहरीमा ल्याइएको छ । काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको