देश

निर्मला हत्याका दोषीलाई कारवाहीको माग गर्दै देशभर प्रदर्शन

काठमाडौँ, ३० भदौ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा, को-को परे ?

काठमाडौँ, ३० भदौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल

“स्थानीय तहमा मनपरी रुपमा सहकारी ऐन निर्माण”

मोरङ, भदौँ ३० नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन)का कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले स्थानीय तहहरुमा मनपरी रुपमा सहकारी ऐन निर्माण भईरहेको बताउनु भएको छ । आज उर्लाबारी – ७

उर्लाबारी–मधुमल्ला सडकको अवस्था बारे संसद्मा कुरा उठ्यो

मोरङ, भदौँ ३० मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडक वर्षाका कारण जीर्ण भएकाले तत्काल सुधार गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा

करेन्ट लागेर उदयपुरमा दुईको मृत्यु

उदयपुर, भदौँ ३० उदयपुरको चौदण्डी नगरपालिका–५ सिवाइमा करेन्ट लागेर आज ४२ वर्षीय टिपर चालक कृष्णबहादुर कार्की र सहचालक १९ वर्षीय भक्तबहादुर खड्काको मृत्यु भएको छ । ना अ १३२९ को

पाँच करोडको कपास गोदाममै थन्कियो

बाँके, भदौ ३० कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै बाँकेमा कपासखेती उजाडजस्तै बनेको छ । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास अहिले पनि गोदाममै

कञ्चनरुप स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त विपद् क्षेत्र घोषणा

राजविराज, भदौ ३० सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि विपद् क्षेत्र घोषणा गरिएको छ । यहाँ स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप फैलिएको छ । सो क्षेत्रमा केही

बाल गृहलाई अन्नपूर्णको सहयोग

मोरङ, भदौँ २९ बाल दिवसको अवसरमा पारेर मोरङको पथरीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुले उर्लाबारी – ७ को नमूना बाल गृहलाई सहयोग गरेका छन् । आज एक कार्यक्रमकाबीच विद्यार्थीहले गृहमा आश्रित

न्यायका लागि छट्पटिरहनु दुःखद् हो : राष्ट्रपति भण्डारी

काठमाडौँ, भदौ २९ राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “ढिलो गरी न्याय

आमाको काखबाट ९ महिने बालिका अपहरण गरी धानबारीमा लिएर बलात्कार

धनगढी, भदौ २९ मानवीय संवेदना नै रहेन भने मानिसमा मानवता नै रहँदैन भन्ने प्रमाण विभिन्न बलात्कारका घटनाहरुले दिइसकेको छ । समाजमा भइरहेका कुकृत्यहरु एकपछि अर्को गरि सार्वजनिक भइरहेका छन् ।