देश

प्रदेश नं ४ को नाम गण्डकी

पोखरा, असार २२ प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी

नेपालमा पूँजीवाद कमजोर हुँदै गएको छ : नेता खनाल

नेपालगञ्ज, असार २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पूँजीवाद क्रमशः कमजोर हुँदै गएको बताउनुभएको छ । माक्र्स द्विशतवार्षिकीका अवसरमा आज यहाँ आयोजना गरिएको ‘माक्र्सवाद, लोकतन्त्र,

मृतक १९ मध्ये १८ जनाको सनाखत

बागलुङ, असार २२ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ, असार २२ प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा

योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ, असार २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्र्सवादको प्रयोग र अनुसरण शुरु भएको बताउनुभएको छ । उहाँले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका

अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने : गृहमन्त्री थापा

काठमाडौँ, असार २२ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको

देउवा सरकारले दिएको नियुक्ति खारेज गर्ने प्रक्रिया सुरु, क–कसलाई थमाइँदैछ पत्र

शेरबहादुर देउवा सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयसंगै सरकारले विवरण संकलनको काम सुरु गरेको छ । ‘सरकारको निर्णयअनुसार खारेज हुने

तोकिएका स्थानमा विरोध प्रदर्शनमा रोकविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा केही सार्वजनिकस्थलमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दायर

सशस्त्रका पाँच एआईजीको संयुक्त राजीनामा

काठमाडौं, असार २१ सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले बिहीबार संयुक्त राजीनामा बुझाएका छन् । गतवर्ष भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताको बेला एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकार विक्रम शाह,

सरकारले कानुन उल्लंघन गरेको कांग्रेसको आरोप

काठमाण्डौँ, असार २१ अघिल्ला सरकारका निर्णय बदर गरेर वर्तमान सरकारले कानुन उल्लंघन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आरोप लगाएको छ ।  आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्ला दुई