देश

जाजरकोटमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ

काठमाडौं । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । पुस १३ गते बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्डदेवको मृत्यु भएपछि प्रहरीले

सशस्त्र प्रहरी बलका डीएसपी कोइरालाको निधन

काठमाडौं, पुस १७ । सशस्त्र प्रहरी बल (एपीएफ) का नायब उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको हृदयाघातका कारण निधन भएको छ । इलामको पशुपतिनगर गुल्मका इन्चार्ज समेत रहेका कोइरालाको उपचारका क्रममा काठमाडौंस्थित

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो

आज १३ औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौं । आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाहरुले यो दिवस मनाउन

तराईमा हुस्सु र उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । जसले गर्दा अहिले अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका

समानुपातिक बन्दसूचीबारे रवि- विधिभन्दा बाहिर जाँदैनौं, समय अभावका कारण त्रुटी भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी विधिभन्दा बाहिर नजाने बताएका छन्। बुधबार सहकारी ठगीसम्बन्धी मुद्दाको तारेख बुझ्न पोखरा पुगेका लामिछानेले पत्रकारहरुसँग कुरा गर्दै पार्टीले हालै

प्रधानमन्त्री र मुख्य दलका नेतृत्वसँग अध्यक्ष ढकालको प्रश्न-भदौ २४ को आगजनीमा संलग्नलाई कारबाही हुँदैन ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेनजी आन्दोलनका नाममा भएको अगजनी र लुटपाटमा संलग्नमाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताएका छन् ।महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग

ईपीएस शाखा अगाडि फेरि आन्दोलनमा उत्रिए पीडित युवाहरु

काठमाडौं। रोजगार अनुमति प्रणाली (इपीएस) को भाषा परीक्षा पास गरेर बसेका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन्। बुधबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखा अगाडि आन्दोलन गरेका हुन्

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ। बुधबार राष्ट्रिय सभा गृहमा अयोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र

भारतबाट ६५४ मेगावाट विद्युत् आयात अनुमति नवीकरण

काठमाडौँ । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड