देश

काठमाडौँबाट नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । रसुवागढी नाका करिब ६ महिना पछि आजबाट सञ्चालनमा आएको छ । बाढीका कारण बन्द रहेको रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज पनि सिंहदरबारमा वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदैछ । बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री कार्की र प्रसाईंबीच सिंहदरवारमा नेतृत्व तहमा द्विपक्षीय वार्ता हुन लागेको हो ।

सिकार खेल्न गएका एक जनाको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ

जाजरकोट । जाजरकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पुस १३ गते

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल

सशस्त्रले चलाएको गोलीबाट स्थानीयको मृत्युपछि सुनसरीमा तनाव, बीओपी परिसर ढुंगामुढा

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले बुधबार राति करिब १ः१०

हामी जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्

चिसो अझै बढ्छ : मौसम विभाग

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले चिसो अझै बढ्ने संकेत गरेको छ । विभागका अनुसार पश्चिमी वायुको प्रभावले बादल लागेको छ

सन् २०२५ : १५ लाख २३ हजार नेपाली बाहिरिंदा १० लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । सन् २०२५ मा नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् भने १० लाख बढी विदेशी पर्यटक

लौकहीमा सशस्त्र र तस्करबीच भिडन्त हुँदा एकको मृत्यु

सुनसरी, पुस १७ । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । तस्करी रोक्ने क्रममा भिडन्त हुँदा एक तस्करको मृत्यु भएको छ । सशस्त्रले चलाएको गोली लागेर तस्कर