देश

यी तीन प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव छ । आज (शुक्रबार) बिहान तराई भू–भागका अधिकांश स्थानहरूमा बिहानीपख हुस्सु

कांग्रेस विशेष महाधिवेशनको तयारीमा जुटे महामन्त्रीद्वय थापा र शर्मा, हलसमेत बुक गरियो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी तिव्र पारेका छन् । आगामी पुस २६ गतेबाट पार्टीको १५औँ महाधिवेशन गर्ने घोषणा भएको थियो । तर

सुनसरी गोलीकाण्ड: पीडित र प्रशासनबीच ५ बुँदे सहमतिसहित छानबिन समिति गठन

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर एक जना स्थानीयको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ । बुधबार राति करिब १ बजे

दुर्गा प्रसाईं प्रधानमन्त्री कार्कीसँगको वार्ताका लागि सिंहदरबारमा

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसहितको सरकारी टोली र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच वार्ता सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रसाईंनेतृत्वको टोलीसँग सरकारी टोलीको वार्ता सुरु भएको हो ।

टायल्स उद्योगमा दुई मजदुर मृत फेला, घटना शंकास्पद भन्दै आफन्तले घेरे उद्योग

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाटमा दुई जना मजदुर मृत फेला परेका छन् । बर्दघाट नगरपालिका-१२ कजडैयास्थित टायल उद्योगमा कार्यरत एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका

कोरिया पठाउनुपर्ने माग राख्दै इपीएस शाखा कार्यालयमा प्रदर्शन

काठमाडाैँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरिएको छ । दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा

नयाँ वर्षको अवसर पारेर विदेशी नागरिकहरुको ‘ट्र्याकिङ’ सुरु

काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस)कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारेर यो प्रणालीको सुरुवात गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन गरिएको छ। बिहीबार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष

सुनसरीमा तनाव: शव सडकमै राखेर स्थानीयले गरे राजमार्ग अवरुद्ध

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । गएराति १ बजे कोशी गाउँपालिका–१ मा तस्करी

नेपाललाई वैदेशिक शक्तिले युक्रेन बनाउन खोज्दैछ: झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाल संकटमा परेको बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा