
नेकपा (एमाले) ले आफ्ना उम्मेदवारमाथि लक्ष्य गरी आक्रमण र धम्कीको शृङ्खला नरोकिएको जनाउँदै उम्मेदवारहरुलाई सुरक्षा दिन माग गरेको छ । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१

आज मिति २०७४ साल कात्तिक २९ गते बुधबार । तदअनुसार २०१७ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११३८ कछलागा, मार्ग कृष्णपक्ष ,द्धाद्धशी तिथि

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते ३२ हुने निर्वाचनका लागि दुई दिन अगाडि ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । त्यसैगरी दोस्रो चरणमा निर्वाचन हुने

मकवानपुरको मनहरी–७ मा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । खुकुरी प्रहार गर्ने व्यक्ति सुमन बराइली रहेको प्रहरीले

चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले आजदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ ।

भारतीय नं प्लेटका सवारीको निगरानी पनि गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोल, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस

बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताएका छन ।

प्रदेश सभा भोजपुर २ का एमाले उमेद्वार शेरधन राई सहितको चुनावी प्रचारमा निस्केको गाडी माथि बम प्रहार भएको छ ।