
सर्वाेच्च अदालतबाट जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल प्रकाउ परेका छन् । ओखलढुंगाका उज्वन श्रेष्ठको हत्या अभियोगमा ढुंगेलले सजाए पाएका थिए

मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका नाममा स्वीकृत सबै

नेकपा (एमाले) कोे मंगलबार बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ । एमाले प्रचार विभागका सचिव विष्णु रिजालकाअनुसार

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो

कार्तिक शुक्लपक्ष, एकादशी तिथि १५ः०९ बजे उप्रान्त द्वादशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

नेपाली कांग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपा आक्रोशित बनेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न शुरु भएको भनी लिखित जवाफ पेश गर्नुभएको छ

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४

काठमाडौं, कार्तिक १२ एमालेको भातृ संगठन युवा संघ बुढानिलकण्ड नगरपालिका वडा नं १० को अध्यक्षमा उज्वल दहाल सर्वसम्मत चुनिएका छन् । शनिबार बसेको युवा संघ बुढानिलकण्ठ-१० को बैठकले यसअघि संयोजक

धादिङ, कार्तिक १३ शनिबार बिहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस डुबेको खबर आएपछि हामी उद्धारका लागि क्षणभरमै तयार भयौं । सशस्त्र