देश

४६ हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा

७१ हजार नगद सहित पाँच जुवाडे पक्राउ

नगदसहित पाँच जुवाडे पोखरामा प्रकाउ परेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले ७१ हजार ५५ रुपैयाँ र चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको हो जुवा

काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका

बलि दिने क्रममा भागदौड, ६ जना घाइते, अवस्था गम्भिर

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ । बलि दिइरहेका बेला एक्कासी भागेर आएको राँगाले हान्दा उनीहरू घाइते भएका हुन्

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, के–के गरेर आए ?

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहिबार स्वदेश फर्कनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत

आज महानवमी पर्व, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न

जय नेपाल ! आओ मेरा प्यारा–प्यारा भाइबैनी हो, रेडियो नजिक आओ का प्रस्तोता रहेनन्

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिकाबीच प्रस्तुत हुने पुराना रेडियो प्रस्तोता बासुदेव मुनालको निधन भएको छ

पश्चिम नेपालमा भूकम्प गयो

बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति

अाज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन् । वडादसैँको आठौँ दिन

तपाईको आजको राशिफल कस्तो छ ? हेर्नुहोस्

आश्विन शुक्लपक्ष, अष्टमी तिथि– अष्टमी, १९ः२७ बजेउप्रान्त नवमी तिथि । आजको बडादशैंको महाअष्टमी, तपाईको आजको राशिफल कस्तो छ ? हेर्नुहोस्