देश

राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ

आज विजयादशमी, कतिबेला के गर्ने ? (यस्तो छ साइत)

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान

तपाईको आजको राशिफल हेर्नुहोस्

आज मिति २०७४ साल असोज १४ गते शनिबार । तद्नुसार, इश्वी संवत सन् २०१७ सेप्टेम्बर ३० तारिख । नेपाल संवत ११३७ कौलाथ्य । आश्विन शुक्लपक्ष, दशमी तिथि २२ः५९ बजेउप्रान्त एकादशी

जो, दशैंमा घर जान पाउँदैनन्

चितवनका प्रहरी प्रमुख दीपक थापाले प्रहरी सेवामा जागिर खाएको २३ वर्षमा १८ वटा दशैँ कार्यक्षेत्रमै मनाउनुभयो । पाँचवटा दशैँ भने संयुक्त राष्ट्रसंघको मिसनमा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहँदा घरपरिवारसँग

इटहरीका बाढीपीडित बालबालिकालाई कपडा वितरण

इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढीपीडित १०० जना बालबालिकालाई दशैँ लक्षित गरेर इटहरी हङ्कङ मञ्चले आज नयाँ कपडा वितरण गरेको छ

४६ हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा

७१ हजार नगद सहित पाँच जुवाडे पक्राउ

नगदसहित पाँच जुवाडे पोखरामा प्रकाउ परेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले ७१ हजार ५५ रुपैयाँ र चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको हो जुवा

काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका

बलि दिने क्रममा भागदौड, ६ जना घाइते, अवस्था गम्भिर

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली पठाइएको प्रहरीले जनाएको छ । बलि दिइरहेका बेला एक्कासी भागेर आएको राँगाले हान्दा उनीहरू घाइते भएका हुन्

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, के–के गरेर आए ?

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहिबार स्वदेश फर्कनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत