
काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक उमेदवारले प्रचारप्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आचारसंहिता, २०८२ मा यस्तो व्यवस्था गरिएको हो । “निर्वाचन अधिकृतको अनुमति

काठमाडौं । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’बीच सातबुँदे सम्झौता हुँदै गर्दा उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पनि समेट्न बालेनले ठूलो प्रयास

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोगको बैठकले आचारसंहिताको मस्यौदालाई अन्तिम रूप दिँदै स्वीकृत गरेको हो । यसपटक आचारसंहितामा दल वा उम्मेदवारले निर्वाचन

काठमाडौं । ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् ।। वाल्डो क्यासिनोका सञ्चालक अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको सहमति राजनीतिमा कुनै अनौठो विषय नभएको बताएका छन् । पार्टी

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहबिचको मिलन कुनै अनौठो नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका मुख्य सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका सञ्चालक ७५ वर्षीय चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वानकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । राप्रपाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुस १४ गते बस्नेगरी

काठमाडौं । पोखरा पुगेका ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा उनले सही नेतृत्व

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले पौष अन्तिम साता पदबाट राजीनामा दिने तयारी गरेका छन् । आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुँदे सहमतिपछि उनले