
काठमाडौँ । यसअघि स्थगित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औँ संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २०८२ साल

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूचीमा समावेश गरिने उम्मेदवारहरूको नामावली टुङ्गो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । पार्टी

गुल्मी । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आज यहाँ सम्मान गरिएको छ । रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा

काठमाडौं । आज नेपाली शेयर बजारमा उछाल आएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेको हो । शेयर बजार १ दशमलव ८३ प्रतिशतले वृद्धि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमबाट ४० जना उम्मेदवार समेटिने भएका छन् । आज बिहान रवि लामिछाने र बालेनबीच

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक सुरु भएको छ। ११ औँ महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पहिलो सचिवालय बैठकले समानुपातिकका उम्मेदवारबारे छलफल हुने बताइएको छ । निर्वाचन आयोगले फागुन

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यानलस्थित पार्टी केन्द्रीय कार्यालयमा ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो बैठक सुरु भएको हो । यसअघि बिहान ११ बजे बोलाएको बैठक

काठमाडौ। नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। नयाँलाई अवसर दिनुपर्ने भन्दै प्रत्यक्ष र समानुपातिकतर्फ पनि उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी