देश

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा विशेष छुट उपलब्ध हुने भएको छ । बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला आज दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

रवि-बालेन सहमतिपछि पोखरेलको टिप्पणी- मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने षड्यन्त्रको तयारी हुँदैछ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीचको सहमतिपछि नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो तयारी भएको टिप्पणी गरेका छन्। पोखरेलले रवि-बालेनबीच सात बुँदे राजनीतिक सहमति

रवि र बालेनको सहमतिपछि के भन्छन् सुदन गुरुङ ?

काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय समस्या र जनताका वास्तविक समस्यामा ध्यान केन्द्रित गर्ने बताएका छन् । आज बिहान गुरुङले सामाजिक सञ्जाल फेसबुकमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका

मोरङको जहदामा हवाई फायर, ३३० केजी गाँजासहित दुई भारतीय पक्राउ

मोरङ । नेपाल–भारत सीमा क्षेत्र नजिक मोरङको जहदा गाउँपालिकामा प्रहरीले हवाई फायर गरी लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शनिबार राति करिब साढे १० बजे जहदा

एमाले सचिवालय बैठक सर्‍यो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ । आज बिहान ११ बजे बोलाएको भए पनि दिउँसो २ बजेको लागि सरेको हो । बैठक आगामी फागुन २१ गते हुने

रवि र बालेन मिलेपछि काठमाडौंमा मेयरको उम्मेदवार हरिशरण ?

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेले आउँदो स्थानीय तह निर्वाचनमा आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उमेदवार बन्ने प्रबल सम्भावना रहेको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौँ, पुस १३ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । यसअघि शनिबार भएको बैठकमा समानुपातिक तर्फका

जबरर्जस्ती करणी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

सिरहा, पुस १३। जबरर्जस्ती करणी मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव

रास्वपा सभापति लामिछाने र बालेनबीच ७ बुँदे सम्झौता (सम्झतौपत्रसहित)

काठमाडौं, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सम्झौता भएको छ । पार्टीको नेतृत्व र भावी प्रधानमन्त्री बन्ने भन्ने विषयमा