देश

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ। आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य

फागुन २१ को निर्वाचन सफल पार्नु सबैको साझा दायित्व : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दिगो लोकतन्त्र र राजनीतिक स्थिरताका लागि फागुन २१ गते हुने निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ।  निर्वाचन सफल बनाउन राजनीतिक दलहरूबाट प्राप्त प्रतिबद्धता

वीरगञ्ज महानगरका विद्यालयहरूमा थप २ दिन जाडो बिदा

वीरगञ्ज । चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले थप २ दिनका लागि विद्यालयहरूमा जाडो बिदा दिएको छ। बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा थप दुई दिन अर्थात् पुस १३ र

निर्वाचनमा जान सबै दल तयार

काठमाडौँ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दल तयार भएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताले निर्वाचनमा जाने प्रतिबद्धता

कलाकार टोली बन्याे सत्यनारायण बहादुर स्मृति फुटसल च्याम्पियन

काठमाडौँ,। ललितपुर महानगरपालका वडा १६ कलाकार समितिले शनिबार राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटआउटमा ३–२ ले तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।  सञ्चार तथा सूचना

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताउनुभएको छ ।  झापाको बिर्तामोडमा आज आयोजित जनजागरण

अन्तिम मतदाता नामावली प्रकाशित, नौ लाख १५ हजार मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड

निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई अध्यक्ष यादवको आग्रह

विराटनगर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालद्वारा विराटनगरमा

मधेश प्रदेशमा यस वर्षकै सबैभन्दा चिसो, जनजीवन प्रभावित

जनकपुरधाम । विगत केही दिनदेखि मधेश प्रदेशमा पश्चिमी वायुको प्रभावका कारणले शीतलहर चलेपछि चिसो अत्यधिक बढेको छ । चिसो चिसो बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ । आज बिहान शीतको

स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले लिए सेवा

सल्यान। नेपाली सेनाले सल्यानको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ६ सयले स्वास्थ्य सेवा लिएका छन् ।  श्री सिद्धिबक्स गणको आयोजनामा तथा श्री नं. १९ फि.ए. गुल्मको