देश

बिराटनगरमा यसरी बढ्दैछ कांग्रेसको अग्रता, कसको कति मत ?

दोस्रो चरणमा निर्वाचन भएको एकमात्रै महानगरपालिका बिराटनगरमा कांग्रेसले आफ्ना प्रतिपर्धीसंगको मतान्तर बढाउँदै लिएको छ । पछिल्लो मतपरिणा

कैलालीमा एमाले अगाडि, कसले कति जित्यो ?

कैलालीमा भएका १३ स्थानीय तहमध्ये अहिलेसम्म १२ तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । यसमध्ये एमाले सात तहमा जित

नायब सुब्बाविरुद्ध भ्रष्टचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका नायब सुब्बा गोविन्दप्रसाद कँडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ

२८४ तहको मतपरिणाम आयो, कुन दलले कति स्थान जिते ?

दोस्रो चरणमा असार १४ गते तीन वटा प्रदेशका ३५ जिल्लामा भएको ३३४ स्थानीय तहको मतगणनाको हालसम्म २८४ को अन्तिम परिणाम प्राप्त भएको छ । यससँगै २५ जिल्लाका सबै स्थानीय तहको

सूर्याेदयमा नगरपालिकामा एमाले विजयी

सूर्याेदय नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । आज सम्पन्न मतपरिणामअन्तर्गत नगरपालिका प्रमुखमा एमालेका रनबहादुर राई १२ हजार ९१९ मत ल्याएर विजयी हुनुभयो

विद्युत प्राधिकरणका सुपरभाइजर घुससहित रंगेहात पक्राउ

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाका सुपरभाइजर भगवान सागर भैललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा रङ्गे हात पक्राउ गरेको छ

धनगढीमा रोचक प्रतिशपर्धा, कांग्रेस र स्वतन्त्र उम्मेदवारको मत बराबर

धनगढीमा नेपाली कांग्रस र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिशपर्धा भइरहेको छ । सुरुवाती मतगणनमा अग्रता कायम गरेका स्वतन्त्र उम्मेदवार बिचमा

चुम्लिङ्टारमा बस दुर्घटना, तीन महिने बालिकासहित तीनको मृत्यु

इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा तीनजनाको मृत्यु भएको छ । चार जना

एकमात्र महिला प्रमुखको घोषणा, ‘नमुना नगरपालिका बनाउँछु’

असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका मञ्जु मलासीले सोमबार पद तथा

बुटवल उपमहानगरमा एमालेलाई साढे २ हजार बढी मतको अग्रता

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार एमाले २ हजार ५९५ मतले अग्रता कायम गरेको