देश

अछामको निर्वाचन परिणाम : ५ कांग्रेस, ३ एमाले, २ माओवादी विजयी

अछामका १० वटै तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले २ नगरपालिका सहित ५, एमाले २ नगरपालिका सहित ३ तहमा र माओवादी केन्द्र २ गाउँपालिकामा विजयी भएको छ

नेपालगञ्ज उपमहानगरमा राप्रपाका धवलशम्शेर विजयी, उपमेयरमा कांग्रेस

बाँकेको नेपालगञ्ज उपमहागरपालिकामा राप्रपा उदय भएको छ । सुरुवातदेखि नै फराकिलो मतअन्तरले अगाडि रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्सेर राणा मेयरमा विजयी भएका छन् । राणाले १२ हजार ५१५ मत ल्याएर

आज हरिशयनी एकादशी, व्रत, पूजा, पाठ गरी मनाइँदै

आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ

घोहारी उपमहानगरमा एमाले विजयी, मेयर बने नरुलाल चौधरी

दाङको घोराही उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । घोराहीको मेयर र उपमेयर एमालेको पोल्टामा गएको छ । एमालेका नेता नरुलाल चौधरी २२ हजार ३० मतसहित

दुई सय ४६ स्थानको मत परिणाम घोषणा, कुन दलले कति जिते ?

आज दिउँसो २ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय

देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजपा

आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । राजपाले तीन दिन भित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ

झापाको कचनकवल गाउँपालिकामा राप्रापा विजयी

झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएका छन् । अन्जर आलमले पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटम्

इटहरीको वडा नम्बर १९ पुनः मतगणना

इटहरी उपमहानगरपालिका वडा नम्बर १९ को मत पुनः गणना गर्न लागिएको छ । उक्त वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार ४ मतले विजयी भएपछि कांग्रेसले पुनः मत

धरान उपमहानगरमा मतान्तर बढाउँदै एमाले

धरान उपमहानगरपालिकामा एमालेले मतान्तर बढाएको छ । पछिल्लो मत परिणामअनुसार एमालेका तारा सुब्बा आफ्ना निटकतम प्रतिद्वन्द्वी कांग्रेसका

पार्टी चुनाव बहिस्कारमा, कार्यकर्ता स्वतन्त्रबाट विजयी

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचन बहिष्कार गरेपनि कार्यकर्ताले भने स्वतन्त्रबाट उम्मेदवारी दिएर जित हात पारेका छन् । कपिलवस्तुको शुद्धोधन