
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले

राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताउनुभएको छ । नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालको १२औँ

पोखरा । पोखरामा २२ औँ संस्करणको माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैङ्क लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहबीच शुक्रबार

जनकपुरधाम । शितलहर तथा जाडोबाट हुने स्वास्थ्य समस्याका विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभरिका स्वास्थ्य संस्थाहरूलाई पूर्ण सतर्क रहनका लागि निर्देशन दिएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानले मधेश प्रदेशका जिल्ला

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज बुढानीलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को नवौँ राष्ट्रिय महाधिवेशनमा

काठमाडौँ । सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।

नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बाँके खेलकुदको उर्वर भूमि भएको बताउनुभएको छ । आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद तथा मेयर कप खेलकुद प्रतियोगिताको आज नेपालगन्जमा उद्घाटन गर्दै

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री कार्कीले आफूसँग रहेको परराष्ट्रमन्त्रीको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) बीच निर्णायक भेट हुँदैछ । यसअघि सहमतिको मस्यौदा निर्माण गर्न रास्वपा केन्द्रीय सदस्य असिम

काठमाडौं । ६ प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ सहसचिव तथा उपसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत शुक्रबार उक्त सरुवा गरेको हो। सरुवा हुनेमा ६ जना सिडिओ,