काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले प्रतिनिधि सभा सदस्यका लागि पार्टीको समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरी उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ ।

काठमाडौं, पुस १२नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सुची तयार गर्ने मुख्य एजेण्डा

काठमाडौँ । सरकारले देशका विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले जनताको सहजताका लागि देशका विभिन्न स्थानमा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरूसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताउनुभएको छ ।

सङ्खुवासभा। यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो । महोत्सवको उद्घाटन गर्दै खाँदबारी

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले

राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने बताउनुभएको छ । नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालको १२औँ

पोखरा । पोखरामा २२ औँ संस्करणको माछापुच्छ्रे बैङ्क पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैङ्क लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहबीच शुक्रबार

जनकपुरधाम । शितलहर तथा जाडोबाट हुने स्वास्थ्य समस्याका विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशभरिका स्वास्थ्य संस्थाहरूलाई पूर्ण सतर्क रहनका लागि निर्देशन दिएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानले मधेश प्रदेशका जिल्ला

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज बुढानीलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को नवौँ राष्ट्रिय महाधिवेशनमा