देश

१० महिनाभित्र वाग्मती ढलमुक्त हुने

आउँदो दश महिनाभित्र वाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीको दुवै किनारामा निर्माण भइरहेको ढल सञ्चालन गरिएपछि नदीको पानी प्रदूषित हुनबाट रोकिने भएको हो । गोकर्णदेखि बल्खु पुलसम्म ढल

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ । लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा संविधान

पूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफलमा ओली गएनन्

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा

म्यादी प्रहरीमा जागिर खुल्याे, खाने हाेइन् ?

काठमाडाैं, चैत्र १० नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि गृह मन्त्रालयले ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको

अनलाइन निर्देशिकाप्रति पत्रकार महासङ्घको आपत्ति

नेपाल पत्रकार महासङ्घले सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै आपत्ति प्रकट गरेको छ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकार

स्थानीय तह निर्वाचन : १४ हजार महिला चुनिने

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदमा करिब १४ हजार महिला उम्मेदवार निर्वाचित हुने भएकाछन् । सरकारले मुलुकभर निर्धारण गरेका चार महानगरपालिका, १३

जिब्रो छेड्ने जात्रा सङ्कटमा, जुजुभाइद्वारा जिब्रो नछेड्ने घोषणा

हरेक वर्ष वैशाख २ गते बिस्केट जात्रामा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको छ । मध्यपुरथिमिको बोडेमा सयौँवर्ष अगाडिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको जिब्रो छेड्ने जात्रा यसवर्ष

एमाले स्थायी कमिटीको बैठकले के–के निर्णय गर्यो ?

नेकपा एमालेको स्थायी कमिटीको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको मापदण्ड र टिकट वितरण सम्बन्धी कार्यविधी पारित गरेको छ

भूकम्पपीडितलाई सहुलियत दरमा काठ उपलब्ध गराउनुपर्ने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले भूकम्प प्रभावित जिल्लामा घर निर्माण गर्न सहुलियत दरमा काठ उपलब्ध

चिनियाँ रक्षामन्त्री तीनदिने नेपाल भ्रमणमा

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो