देश

वरियाता विवादले मन्त्रिपरिषद् बैठक अनिश्चित

कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने बिषयमा सहमती हुन नसकेपछि मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ । मुलुकका कार्यकारी प्रधानमन्त्रीको बिदेश भ्रमण पूर्व कार्यतालिका तय गर्न बैठक बस्नु पर्ने भएपछि

प्रधानमन्त्री दाहाल आज चीन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन भ्रमणमा जाँदै छन् । एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो

एमालेको स्थायी समितिको बैठक बस्दै

नेकपा एमालेको स्थायी समितिको बैठक बिहीबार बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा स्थानीय तहको चुनावको तयारीका विषयमा छलफल हुने एमालेका प्रचार

बोल्दाबोल्दै फोन काटियो, अब पाइन्छ क्षतिपूर्ति

नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ

प्रधानमन्त्रीको चीन भ्रमणपछिमात्र नयाँ आईजीपी नियुक्त हुने

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण बिहीबार शुरु हुँदैछ

दुर्घटनामा पाँच जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गको मोरङ–पथरी–कानेपोखरी सडकखण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बुधबार बेलुकी साढे ७ बजे काँकभिट्टाबाट बुटवलका

युवासङ्घ बैतडीमा चन्द

नयाँ नेतृत्व चयन गर्दै नेकपा (एमाले) निकट युवासङ्घ नेपाल बैतडीको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार बेलुका बैतडीको पाटनमा सम्पन्न अधिवेशनले राजेन्द्रबहादुर चन्दको अध्यक्षतामा ५१ सदस्यीय नयाँ

परीक्षा केन्द्रमै बच्चा जन्मियो

दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन्

दुर्घट्नामा एक जनाको मृत्यु

चितवनको दारेचोकस्थित कुरिनघाट नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । नारायणगढबाट काठमाडौँ

अब मौसमको जानकारी इमेल र एसएमएसमार्फत निरन्तर

हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले हरेक घन्टाको मौसमको अग्रिम जानकारी दिन थालेको छ ।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सुरक्षित आरोहणका