देश

एकसिटे दललार्इ लगाम लाग्दै, समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने तयारी

सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि ५ प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ।

यी हुन् बिजुली चाेरेर लाेडसेडिङ गर्नेहरू

विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ ‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

न्युरो अस्पतालमा तोडफोड

काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा तोडफोड गरिएको छ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई

राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनमा विवाद देखा परेको छ ।

सुकेधाराबाट पनि सवारी चालक अनुमतिपत्र लिन सकिने

यातायात व्यवस्था विभागले आजदेखि काठमाडौंको सुकेधाराबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु गर्दैछ।

एनसेलले ल्यायो यस्तो अफर

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल माघ ९ गते आइतबार। इश्वी सन् २०१७ जनवरी २२ तारिख, नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– दशमी, २२:१४ बजेउप्रान्त एकादशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

वैशाख तेस्रो साता स्थानीय निकायको निर्वाचन गराउन तीन दल सहमत

प्रमुख तीन राजनीतिक दल आगामी वैशाखको दोस्रो सातामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रुपमा सहमत भएका छन् ।

सबै सरकार रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषण गर्ने भन्छन्– घाेषणा चाँही कहिले गर्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।