देश

खाजा खर्च कटाएर मिर्गाैलापीडितलाई सहयोग

गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर एकै परिवारका चारजना मिर्गौलापीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

ठूला खानेपानी आयोजना ४० जिल्लामा

खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ । सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको

अब घरजग्गा काराेबार घट्ने

बैंकमा लगानीयोग्य पुँजी ‘क्रेडिट क्रन्च’ रित्तिएपछि बैंकले कर्जा दिनेभन्दा पनि ऋण असुलीलाई प्राथमिकता दिने भएका छन् । यसबाट घरजग्गाको कारोबार घट्ने निश्चित भएको छ ।

मेलम्चीकाे पानी पिउने सपनाः ५ किमी सुरुङ खन्न बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ ।

१५ वटा जिल्ला अस्पतालमा को–को अस्पताल विकास समितिको अध्यक्ष छानिए ?

स्वास्थ्य मन्त्रालयले १५ वटा जिल्ला अस्पतालहरुमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्ति गरेको छ । मुलुक भरमा रहेका ८७ अस्पताल विकास समिति मध्ये अघिल्लो निर्णयमा २९ वटा र यस पटक थप

प्याराग्लाइडिङ दुर्घटनामा बेलायती नागरिकको मृत्यु

पोखरामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा एक बिदेशी नागरिकको मृत्यु भएको छ ।

देशलाई राजनितिक सुन्यताबाट बचाउन तीनै तहको निर्वाचन आवश्यक छ -नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहको निर्वाचन गर्न आवश्यक रहेको बताएका छन ।

दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीको बुटवलमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपत्यकामा कहाँ–कहाँ बन्दै छ ‘स्याटलाइट सिटी’ ?

काठमाडाैं, माघ १० सरकारले काठमाडौं उपत्यकाको चार ठाउँमा विस्तारित सहर (स्याटलाइट सिटी) निर्माण प्रक्रिया अघि बढाएको छ। यसका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले सम्भाव्यता अध्ययन सकिसकेको छ। ‘स्याटलाइट सिटी’ निर्माण

१३ अर्ब रुपैयाँ बराबरको बिजुली चुहिएरै सकिन्छ

नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट कै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।