देश

डीभी परेका एसपीको विमानस्थलमा जागिर !

काठमाडौँ, मंसिर २७ विदेशी डीभी र पीआर लिएका व्यक्तिले सरकारी जागिर खान नपाउने गरी सरकारले कानुन बनाए पनि अहिले अमेरिकी डीभी परेका प्रहरी अधिकृत सेवामा हाजिर रहेको पाइएको छ ।

लोकसेवाले खोलेका विज्ञापनमा दर्खास्त नै परेन

काठमाडौं, मंसिर २७ देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन । आर्थिक वर्ष २०७२र७३

नेपालतर्फको रेल्वे ढुवानीमा रक्सौलमाअवरोध

काठमाडौं,मंसिर २७ आइतबार बिहानदेखि रक्सोलका स्थानीयले भारतीय कस्टम नजिकै धर्ना दिँदै भारतीय रेल्वेमार्फत नेपालका लागि आउने माल सामानको ढुवानी ठप्प पारेका छन्। वीरगन्जसँग जोडिएको यस नाकामा स्थानीय र भारतीय रेल्वेबीच

देउवाको मनस्थिति परिवर्तन, संशोधन विधेयक फिर्ता गर्न सहमत

काठमाडौं, मंसिर २७ सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक स्थगन गर्न सहमत भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग

नेपालका लागि सामान बोकेर छुट्यो चिनियाँ रेल

काठमाडौं, मंसिर २७ अट्ठाइस लाख अमेरिकी डलर बराबरका सामान बोकेको चिनियाँ मालबाहक रेल ५ हजार २ सय ७० किलोमिटर दुरी पार्दै ग्वान्जाओबाट तिब्बतको ग्याइरोङतर्फ लागेको छ। सो रेलले बोकेका सामानको

माओवादी छाडेर राप्रपामा प्रवेश गर्दै रेखा थापा

काठमाडौं, मंसिर २७ चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएकी छन् । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा सोमबार आयोजना गरिएको एक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश

देउवा र ओलीबीच के–के भयाे छलफल ?

काठमाडौँ, मंसिर २६ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सिंहदरबारस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज भएको भेटपछि

प्रहरी वृत्तमा आक्रमण गर्ने १३ जना पक्राउ

काठमाडौं, मंसिर २६ प्रहरीको लापारर्वाहिका कारण ट्याक्सी चालक राजकुमार लामाको मृत्यु भएको भन्दै एक समुहले काठमाण्डौको नयाँबस्तीमा रहेको प्रहरी वृत्तमा आक्रमण गरेको छ । गएराती अत्याधिक मादक पदार्थ सेवन गरी

मधेशी मोर्चालाई संविधान संशोधनको पक्षमा पारेका रन्जित रेको ध्यान किन राप्रपातिर ?

काठमाडौं, मंसिर २६ संविधान संशोधनको पक्षमा निसर्त उभिन मधेसी मोर्चाका नेताहरुलाई निर्देशन दिएपछि भारतीय राजदूत रन्जित रे प्रस्तावको पक्षमा बहुमत जुटाउन थप सक्रिय भएका छन् । संशोधन मधेसी जनताको पक्षमा

आज पनि घट्यो सुनको भाउ

काठमाडौं, मंसिर २६ गत साताको अन्तिम दिन ५३ हजारमा ओर्लिएको सुनको मूल्य आइतबार थप सस्तिएको छ । प्रतितोला ४ सय रुपैयाँले घटेर सुन ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको