देश

भारतीय राजदूत रे ले मधेसी माेर्चालार्इ मिलाएपछि प्रचण्ड भए यसरी खुसी

काठमाडाैं, मंसिर १९ आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त गरेका

मेलम्चीमा भेटिएको पहेँलाे धातु खासमा के हाे ?

काठमाडाैं, मंसिर १९ मेलम्ची नगरपालिकाका प्रहरी निरिक्षक निरज डाँगीकाअनुसार भूर्गवविदहरुले गरेको अनुसन्धानको तंथ्याकमा मेलम्ची क्षेत्रभर नै सुन हुन नसक्ने दाबी गरेका छन्। ‘मेलम्ची क्षेत्रभर सुन हुन नसक्ने प्रमाण भूर्गविदले दिएका छन्,’

फागुन ६ देखि ९ सम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय

काठमाडौं, मंसिर १९ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा एकताको महाधिवेशन गर्ने भएको छ । राजधानीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन

संसोधन प्रस्तावमा दलीय सहमती जुटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, मंसिर १८ सत्तारुढ दल नेकपा माओबादी केन्द्रले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा दलीय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा अग्रवाल नियुक्त

काठमाडौँ, मंसिर १८ त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले

याे साता सेयर कारोबार कति भयाे ?

काठमाडौँ, मंसिर १८ धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार

सरकारका मन्त्री नै भन्छन्–संविधान संशोधन प्रस्ताव फेल हुन्छ, याे प्रचण्डकाे केटाकेटी निर्णय हाे

लमजुङ, मंसिर १८ भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गर्नुभएको छ । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ

केसी र सरकारी पक्षबीच आज पनि वार्ता हुँदै

काठमाडौं, मंसिर १८ चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित बिभिन्न ९ वटा माग राखेर २१ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच आज फेरि वार्ता हुने भएको छ । गए राति

स्वतन्त्र युवा विद्यार्थीले यसरी गरे भारतीय दुतावास घेराउ

काठमाडाैं, मंसिर १८ संविधान संशाेधन र र प्रदेश टुक्राउने सरकारकाे प्रस्ताव विरूद्द स्वतन्त्र युवा विद्यार्थीहरूकाे टाेलीले  शनिबार बिहान काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरिरहेका छन् । संविधान संशोधन प्रस्ताव भारतको

संविधान संशाेधन र प्रदेश टुक्राएकाे विराेधमा अाज कहाँ के हुँदैछ ?

काठमाडाैं, मंसिर १८ अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा शनिवार विहानैदेखि आन्दोलन सुरु भएको छ ।प्यूठानका उद्योग व्यवसायीहरु बजार बन्द गरेर सडकमा उत्रिएका छन् ।