
बैतडी, मंसिर १७ गएराति १०ः३७ बजे दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिए । दार्चुला प्रहरी

भक्तपुर, मंसिर १७ भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आगामी मंसिर २४ गतेदेखि हुने भएको छ । व्यापार मेलाको तयारी करिब अन्तिम चरणमा रहेको आयोजक भक्तपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

काठमाडौँ, मंसिर १७ दक्षिण एसियाली मुलुकमा श्रम आप्रवासनलाई कसरी सुरक्षित र सजिलो बनाउने भन्ने विषयमा सार्कस्तरीय एकदिने गोष्ठी शुक्रबार काठमाडौंमा हुँदैछ । नेपालस्थित युरोपियन युनियन र सेन्टर फर साउथ एसियन

काठमाडाैं, मंसिर १६ राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा विहीबार भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक

काठमाडौँ, मंसिर १६ एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संविधान उल्लंघन गरेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष गौतमले संविधानको पालना गर्ने काम जनता भन्दा

काठमाडाैं, मंसिर १६ “मातृभाषा संस्कार संस्कृतिको संरक्षण, सम्वद्धर्नका साथै पहिचान, अस्तित्व र अधिकारका निम्ति सम्पूर्ण आदिवासी जनजाती भुजेलहरु एकजुट हौं ” भन्ने मुल नारा सहित भुजेल समाज सेवा केन्द्रीय समितिको

काठमाडाैं, मंसिर १६ नेपाल टेलिकमले डे डाटा प्याक अफर ल्याएको छ । टेलिकमले दिउँसोकोे १२ बजेदेखि ३ बजेसम्मका लागि १५ रुपैयाँमा ३ दिनलाई मान्य हुने गरी ३० एमबी र ३०

काठमाडाैं, मंसिर १६ सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार ५४ हजार ६

सङ्घीय गठबन्धनले सरकारद्वारा व्यवस्थापिका–संसद्मा दर्ता गरिएको नेपालको संविधान (दोस्रो संशोधन) २०७३ विधेयकलाई अस्वीकार गर्ने निर्णय गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय

काठमाडौं, मंसिर १६ प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न विहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई विहीबार प्रधानमन्त्री