देश

नेपालबाट भारतीय दूतावास हटाउन आन्दोलन घोषणा

काठमाडौं, असोज २० नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतीय विस्तारवादविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ केन्द्रीय समितिद्वारा बुधबार आयोजित शुभकामना कार्यक्रमलाई

दशैं मनाउन कतिले छाडे काठमाडाैं ?

काठमाडाैं, असाेज २० दशैं मनाउन उपत्यका छाड्नेहरूको संख्या दैनिक बढेको छ । पाँच दिनयता करिब पाँच लाख सर्वसाधारणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्यांक छ । नागढुंगा नाकाबाट मंगलबार मात्र पाँच हजार

अब बामदेवकाे नेतृत्वमा नयाँ सरकार !

काठमाडाैं, असाेज २० नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित ले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी गरेका छन् । उनले एमाले

स्वास्थ्य मन्त्रीलार्इ भेटेर जुम्लाकी सन्ध्याकाे मृत्यु

काठमाडाैं, असाेज २० स्वास्थ्य मन्त्री गगन थापालाई भेट्ने अन्तिम इच्छा रहेको पत्र सार्वजनिक गरेकी सन्ध्या शाहीको बुधवार निधन भएको छ । बुधवार निधन भएकी सन्ध्याको बुधवार नै दाहसंस्कार भएको जुम्लाका

ग्यास सिलिण्डरकाे मूल्य घट्याे

काठमाडाैं, असाेज २० ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो । सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण

प्रचण्ड सरकारकाे विकल्प खाेज्दै कांग्रेस

काठमाडाैं, असाेज २० प्रचण्ड सरकार गठन भएकाे दुर्इ महिनामै नयाँ सरकारकाे खाेजी सुरू भएकाे छ । प्रचण्ड सरकारकाे प्रमुख सारथी नेपाली कांग्रेसबाटै याे सरकारकाे विकल्प खाेज्न थालिएकाे हाे । यतिबेला

फुटकाे संघारमा एमाअाेवादी

काठमाडाैं, असाेज २० प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको बचेखुचेको साख पनि समाप्त पारेको भन्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ । कांग्रेससँग गठबन्धन सरकार बनाएपछि सरकारले लिएको वाध्यात्मक

दाँवाली मिलन क्लबकाे कार्यभार हस्तान्तरण

काठमाडाैं, असाेज १९ दाँवाली मिलन क्लब काठमाडाैकाे कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । क्लबकाे निवर्तमान कार्यसमितिले नयाँ कार्यसमिततिलार्इ कार्यभार हस्तान्तरण गरेकाे हाे । १२ वर्षसम्म सफलतापूर्वक नेतृत्व गर्ने संस्थापक अध्यक्ष

चिनियाँ राजदूत ताईको प्रचण्डसँगको विदाई भेट, के भने भेटमा

काठमाडौं, १९ असोज । नेपालका लागि चीनियाँ राजदूत उ–चुन ताइले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेका छन् । भेट गर्नकै लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदूत ताइले आफ्नो कार्यकालमा

प्रबुद्ध समुहको दोस्रो बैठक सम्पन्न,सन्धि पुनरावलोकन गर्न भारत सहमत

काठमाडौं,असोज १९ नेपाल भारत प्रबुद्ध समुह (इपीजी)को दोस्रो बैठक बुधबार दिल्लीमा सम्पन्न भएको छ । नयाँ दिल्ली स्थित सचिवालयमा मंगलबारदेखि सुरु भएको दुई दिने बैठकमा १९५० मा भएको दुई देशबीचको