देश

सरकारले चालेको कदमको काँग्रेसबाटै विरोध, प्रचण्ड र निधिलाई ठुलो धक्का

लमजुङ, असोज १७ नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कैलाली घट्नाका दोषीलाई उन्मुक्ति दिए मुलुक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् । जिल्ला भ्रमणका क्रममा लमजुङ पुगेका कांग्रेस नेता डा.कोइरालाले कानून

भारतीय राष्ट्रपतिले कात्तिक १७ देखि १९ गतेसम्म नेपालको भ्रमण गर्ने

काठमाडौं, असोज १७ । भारत राष्ट्रपति प्रणव मुखर्जीले अगामी कात्तिक महिनामा नेपालको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १७

इलाकाको आधारमा स्थानीय निकायको पुनर्संरचना गर्न प्रमुख तीन दल सहमत

काठमाडौं, असोज १७ । इलाकाको आधारमा स्थानीय निकायको पुनर्संरचना गर्न प्रमुख तीन सहमत भएका छन् । दसैंको मुखमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको

संविधान संशोधनमा राप्रपा नेपालले राख्यो एक शर्त, प्रचण्डलाई आपत!

काठमाडौं, असोज १७ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन प्रस्तावमा हिन्दू राष्ट्रको एजेण्डा समावेश गरिनुपर्ने बताउनुभएको छ । सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै नेता गिरीले मधेसका माग

दशैं मनाउन जनता यसरी गाउँ जाँदै, नेताहरू विदेश उड्दै

काठमाडाैं, असाेज १७ सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन्। केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन्

बुहारीले अंश मागिन्, जेठाजुले मृत्यु दिए

बर्दिया, असोज १६ जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जब डिएसपी परस्त्रीको कोठामा थुनिए…

दाङ, असाेज १७ परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक

कास्कीमा बस दुर्घटना

काठमाडाैं, असाेज १७ काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुवस दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वर्षका बालककको मृत्यु भएको छ । अन्य २८ जनलाई उपचारको लागि अस्पताल लगिएको छ । घटनाको थप

भारतीय सेना मारिएकोमा भत्सर्ना, पाक सेना मारिएकोमा मौन किन ?

काठमाडाैं, असाेज १६ परराष्ट्र मन्त्रालयले २२ दिन अगाडि कास्मिरमा भएको आक्रमणमा भारतीय सैनिक मारिएको घटनाको पनि निन्दा गरेको छ। सो घटनामा १८ भारतीय सेनाको मृत्यु भएको थियो। अघिल्लो साता भारतीय

भारतसामु प्रचण्ड सरकार झुक्याे, अन्तत भारतकै पक्षमा

काठमाडाैं, असाेज १६ भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ । पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो । परम्परागत दुस्मन भारतले पाकिस्तानमाथि