
काठमाडौं, भदाै २९ चीनको केरुङ नाका जोड्ने गल्छी– बेत्रावति–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको थप १४ किलोमिटर खण्ड नेपाली सेनाले खन्ने भएको छ । यसअघि ४ किलोमिटर खण्ड सेनाको जिम्मामा खन्न थालेकोमा साढे ३

काठमाडौँ, भदौ २८ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य रोक्न माग गरेको छ । सङ्घका अध्यक्ष

काठमाडौँ, २८ भदौ । आपूर्तिमन्त्री दीपक बोहराले यस वर्षको दसैँ सम्पूर्ण नागरिकले मूल्यवृद्धिरहित दसैँका रुपमा मनाउन पाउने दाबी गर्नुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा आज यहाँ

काठमाडौँ, भदौ २८ सबै प्रकारका रोगको शल्यक्रियाका लागि अब विदेश जान नपर्ने भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विद्यमान शल्यक्रिया कक्षमा अत्याधुनिक उपकरण जडान गरी अन्तर्राष्ट्रियस्तरको बनाएको छ ।

काठमाडौं,भदौ २८ हुरुण इण्डिया रिचलिस्ट २०१६ मा ३ दशमलव ८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्ति बन्न सफल भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार

काठमाडौँ, भदौ २८ परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको विकास हुने बताउनुभएको छ । तीन दिने भारत भ्रमण सकेर काठमाडौँ फर्किएपछि उहाँले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो

काठमाडौँ, भदौ २८ प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ । प्रधानमन्त्री दाहालले आज आफ्नै निवास

काठमाडौँ, भदौ २८ स्वास्थ्य मन्त्रालयले सात प्रदेशमा मेडिकल कजेल स्थापनाका लागि तत्काल कार्ययोजना अगाडि बढाएको छ । यसका लागि मन्त्रालयले कलेज स्थापनाको स्थानलगायत अन्य कामको सम्भाव्यता अध्ययनको कामसमेत अगाडि बढाएको

काठमाडौं,भदौ २८ राष्ट्रिय बाणिज्य बैंकले विभिन्नपदमा २४९ जनाका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा प्लस टु देखि मास्टर्स उत्तिर्ण सम्मले दरखास्त दिन पाउने छन् । योग्यता पुगेका

काठमाडौं, भदौ २८ भारतबाट परराष्ट्रमन्त्री प्रकाश शरण महत चढेर नेपाल आएको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठुलो दुर्घटनाबाट बचेको छ । विमान अवतरणका क्रममा ल्याण्डिङ गियर फसेको