देश

यसरी ११ दिनपछि डा. केसीले ताेडे अनसन

काठमाडौं, असोज १२ नेपालको चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखी अनसनमा बसेका वित्रि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले मंगलबार ११ औं दिनमा अनसन तोडेका छन् । आफ्नो मागभन्दा देशलाई परेको

नयाँ संविधान जलाउन जनकपुर जाँदै बाबुराम

जनकपुर, असोज १२ जनकपुरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति जलाइने भएको छ । एमाओवादीका असन्तुष्ट मधेसी नेताहरु र मधेसी मोर्चाबीच मंगलबार भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति

टीकापुर घटनाका आरोपीको वयान– पैसा दिएर आन्दोलनमा ल्याएका थिए

काठमाडौं, असोज १२ भदौ ७ गते कैलालीको टीकापुरमा एसएसपी सहित ८ जना प्रहरी र नावालकको ज्यान जानेगरी भएको घटनाको अध्ययन गर्न गठित संसदीय कार्यदलले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज १२ गते मंगलबार। इश्वी सन् २०१५ सेप्टेम्बर २९ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– प्रतिपदा, ६:२७ बजेदेखि द्वितीया २८:०५ बजेउप्रान्त तृतीया।

मोदीले बुद्ध भारतमा जन्मेको भनेपछि… (भिडियोसहित)

काठमाडौं, असोज ११ अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मिएको बताएका छन्। क्यालिफोर्नियाको सन जोसस्थित साप सेन्टरमा भारतीय समुदायलाई सम्बोधन गर्दै उनले भने, ‘हामी गान्धी र बुद्ध

आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं, असोज ११ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका

चिनिया राष्ट्रपतिले भने, ‘नेपालको पक्षमा हामी छौँ चिन्ता नगर्नुस्’

काठमाडौं, असोज ११ उपप्रधानमन्त्री प्रकाशमान सिंहको चिनियाँ राष्ट्रपति सी जिनपीङसँग न्युर्योकमा शनिबार संक्षिप्त भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७० औं महासभाका दौरान चीन र राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजित आयोजित उच्चस्तरीय

अाजको राशिफल

अाज मिति वि.सं. २०७२ साल असोज ११ गते। सोमबार। इश्वी सन् २०१५ सेप्टेम्बर २८ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– पूर्णिमा, ८:५३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– उत्तरभाद्रपदा, २०:०२

बाबुरामको मधेसी नेतासँग गुहार, मलाई पनि आन्दोलनमा समाहित गराउनुस्

वीरगन्ज, असोज १० नेपाल सद्‌भावना पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई बाबुराम भट्टराईले फोन गरेर मधेस आन्दोलनमा समाहित गराउन अनुरोध गरेका छन्। आइबार दिउँसो भट्टराईले गरेको टेलिफोन सम्बादमा आफूले मधेस मुक्तिकै

कुनै बेला यसरी प्रचण्ड र बाबुराम सँगै बसेर रुन्थे (हेर्नुहोस् भिडियो)

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले शनिबार पार्टी त्यागेको घोषणा गरे । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा तीन दशकभन्दा बढी समय एमाओवादी अध्यक्ष प्रचण्डसँगै बिताएका उनले शनिबारबाट एमाओवादीसँगको नाता सँधैको लागि तोडेको