देश

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दै

काठमाडौँ, मंसिर २४ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुदैछ । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज र भोलि दुई दिनसम्म बस्ने बैठक आज बिहान १०ः३० बजेदेखि धुम्बाराहीस्थित एसआर

एशिया कप : १९ वर्षमुनिको क्रिकेट टोलीको बिदाइ

काठमाडौं । युएईमा शुक्रबारदेखि शुरू हुने एसीसी १९ वर्षमुनिको एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मंगलबार एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दल दर्ता

काठमाडौं, मंसिर २४ । समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । दलहरुले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका

एनपीएलमा आज काठमाडौं र लुम्बिनी इलिमिनेटरमा खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अन्तर्गत प्लेअफमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स ‘इलिमिनेटर’ मा खेल्दै छन् । खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु

आजदेखि नागढुङ्गा–नौबिसे–मलेखु सडक दैनिक पाँच घण्टा बन्द

काठमाडौं । सरकारले आजदेखि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर निर्माण प्रक्रिया अगाडि बढाउँदै छ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा

आजको मौसम : यी स्थानमा आंशिक बदली हुने

काठमाडौं, मंसिर २४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ राष्ट्रिय महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ ।  महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि

जेनजी योद्धाका अधुरा सपना पुरा गर्नु सरकारको प्रमुख दायित्त्व हो: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।  मङ्गलबार साँझ बानेश्वरमा हालैको आन्दोलनमा

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले थन्किएका तीन करोड बढीका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन गरेको छ ।  तीन करोड पचास लाख भन्दा बढी रकममा खरिद गरिएका सातवटा नगरबस छोटो समयमै

बुधबारदेखि सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

काठमाडौँ । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज आयोजना गरेकाे पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना