
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गर्नुभएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार

पोखरा । पोखराको प्रतिष्ठित ट्रेल रेस ‘फिस्टेल रेस’ २०२५ को म्याराथन (४२ किलोमिटर दौड) मा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकी नागरिकले उपाधि जितेका छन् । ‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका

काठमाडौं । लामिनार भिट्रिफाईड टायलले “लामिनार – मेरो सपनाको घर” नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ। अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार पुगेकी थिइन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुर बोल्ट्सका कप्तानले टस जितेर पहिला

बर्दिया । बर्दियाको बढैयाताल-४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। आइतबार गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पदभार ग्रहण गरेका छन् । आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। विपिनकुमार आचार्य संयोजकत्वको उम्मेदवार छनोट

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औँ वार्षिक साधारण सभामा बोल्दै

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँस्ने प्रकाश शर्मा पक्राउ परेका छन् ।मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ अभियानका एक सदस्य प्रकाश शर्माले शनिबार प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका थिए।