देश

प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो, यो घातक संस्कार हो : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले महाधिवेशन प्रतिनिधि चयनमा पाखुरा सुर्किएको सुनिएको भन्दै यो घातक संस्कार हुर्कन दिन नहुने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका

जनार्दन शर्मालाई गृहजिल्लामा युवाहरुले देखाए कालो झण्डा

काठमाडौं । गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा ‘प्रभाकर’ लाई युवाहरुले कालो झण्डा देखाएका छन् । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला गएका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद, चालक पक्राउ

सर्लाही । सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । जिललाको हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेर २ लाख ५२ हजार २०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१३ वर्षीया बालिका बलात्कारपछि हत्या आरोपमा एक जना पक्राउ

विराटनगर, मंसिर २१ । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा घटनाको दुई महिनापछि एक जना पक्राउ परेका छन् । प्रहरीले फरार रहेका घटनाका आरोपी

प्रत्यक्षतर्फ एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । राजनीतिक दलहरूले प्रत्यक्षतर्फ न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

दार्चुला, मंसिर २१ । दार्चुला ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पका

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौँ । आज विश्वका विभिन्न मुलुमा अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो

भारतको एक चर्चित नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु

गोवा । भारतको गोवामा एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ । गोवाको तटीय क्षेत्रमा रहेको ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी

एनपीएलमा लिग चरणको अन्तिम खेलमा आज कर्णाली र जनकपुर भिँड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) लिग चरणको अन्तिम खेल हुँदैछ । अन्तिम खेलमा आज अपराह्न ३ः३० बजे