
काठमाडौं । हाल पश्चिमी वायुको प्रभावका कारण आज देशका केही स्थानमा आंशिक बदली रहे पनि मुख्यतया मौसम सफा रहेनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार दिउँसो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने दाबी गर्नुभएकाे छ। शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय

नेपालगञ्ज । आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जितेका छन् । उनले एमटिबी पुरुष ३६ किलोमिटर साइकल दौड १ घण्टा २ मिनेट ४० सेकेण्डमा पूरा

मकवानपुर हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडासँगै विस्तार कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबाया २५ गजभित्र बनेका घरटहरामा डोजर लगाएको हो। हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकारहरू (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आज यहाँ आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्माले आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरूलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको पद तथा गोपनीयताको शपथ ग्रहण भोली हुने भएको छ । केही मन्त्री सहित मुख्यमन्त्रीले भोली आइतबार शपथ ग्रहण गर्न लाग्नु भएको हो

नवलपुर। नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्। लायन्स क्लब अन्तर्रास्ट्रिय डिष्ट्रीक्ट ३२५, आर

कालीकोट । शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो । कालीकोटको पहिलो बडिमालीका