देश

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

फुङलिङ। कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको उपाधि फुङलिङ नगरपालिकाले चुमेको छ ।  शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि चुमेको हो ।  निर्धारित समयमा

काठमाडौँका यी स्थानमा आज ४ घन्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा चार घण्टासम्म विद्युत कटौती गर्ने भएको छ । प्रधिकरणले पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको हो

एनपीएलमा आज दुई खेल, विराटनगरलाई आजको खेल महत्वपूर्ण

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स

कान्ति लोकमार्ग दिउँसोको समयमा दुई महिनासम्म बन्द हुने

काठमाडौं, मंसिर २० । कान्ति लोकमार्ग आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि

अभिनेत्री पूजा शर्मा आज विवाह बन्ध्नमा बाँधिदै

काठमाडौँ । अभिनेत्री पूजा शर्मा आज प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिन लागेकी छन् । विवाह समारोह भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ । विवाह समारोहमा दुई

बिरामी कुरुवा अस्पतालको शौचालयमा मृत फेला

प्यूठान, मंसिर २० । प्यूठान अस्पतालको शौचालयमा एक जना बिरामी कुरुवा मृत फेला परेका छन् । आफ्नो गर्भवती भान्जी लिएर तीन दिन अघि अस्पताल आएका लुंग्री गाउँपालिका–३ चिउरीपाखा सिर्पका तेजबहादुर

अत्यधिक चिसोले माथिल्लो मुस्ताङको जनजीवन प्रभावित, पानी समेत जम्यो

मुस्ताङ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा

आज यी स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ, मंसिर २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने ।

संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा

स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा सुधार गर्नका लागि गर्नुपर्ने पहलबारे सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।  मन्त्रालयमा आज उहाँले सामाजिक सुरक्षा कोष र