
काठमाडौं, मंसिर १५ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज विश्राम दिइएको छ । भोलि (मंगलबार) भने दुई खेल हुनेछन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५

काठमाडौंँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । १५ औँ महाधिवेशनको विषयमा शीर्ष नेताहरूबीच सहमति जुट्न नसक्दा पटक पटक सर्दै आएको बैठक आज पुनः बस्न लागेको हो

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई

काठमाडौँ, मंसिर १५ । एसीसी पुरुष यू–१९ प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युइए भिँड्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान १०ः ४५ बजेदेखि शुरु हुने छ ।

काठमाडौं, मंसिर १५ । हाल नेपालको मौसम प्रणालीमा दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसका कारण आकाशमा बादल देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त सहिदका परिवारसँग छलफल गर्नुभएको छ । आज सिंहदरबारमा सहिद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरूप गरेका कामका

काठमाडौँ, १४ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औं महाधिवेशनमा प्रतिस्पर्धा खुला रहेको तर सहमतिबाट नेतृत्व चयनको प्रयास रहने बताउनुभएको छ। एमालेको महाधिवेशन प्रचार समितिले आइतबार पार्टी केन्द्रीय कार्यालयमा

गण्डकी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समय आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आज पोखरामा

काठमाडौँ, १४ मङ्सिर । प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ

काठमाडौँ, मङ्सिर १४ गते। महिला हिंसा विरुद्धको १६ दिने अन्तरराष्ट्रिय अभियानको अवसरमा काठमाडौँमा आयोजित दुईदिने हिंसा प्रभावित महिलाको अग्रणी राष्ट्रिय सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। महिला पुनःस्थापना