देश

रास्वपाको सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल, र निशा डाँगी निर्वाचित

चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भइन्। चितवनको भरतपुरमा जारी महाधिवेशनअन्तर्गत भएको

निको कप महिला टी–२० क्रिकेटको फाइनलमा एपीएफ र कोशी प्रदेश भिड्ने

जनकपुरधाम, १२ असार । जनकपुरधाममा जारी निको कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ। मधेश प्रदेशको खेलकुद तथा समाज

रास्वपाको उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भइन्। चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गरी विजयी भइन्।

महामन्त्री निर्वाचनको नतिजा स्वीकार्दै मनीष झाले दिए विपिन आचार्यलाई बधाई

काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा पराजित भएका मनीष झाले निर्वाचनको नतिजा सहर्ष स्वीकार गर्दै विजयी उम्मेदवार विपिन आचार्यलाई बधाई दिएका

रोकिएन नेप्सेको ओरालो यात्रा, दुई अंकले घट्यो

काठमाडौं। साताको अन्तिम अर्थात् पाँचौँ कारोबार दिन आज पनि नेप्से एकल अंकले ओरालो लागेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: दुई अंकले घटेको हो। नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको

माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन

काठमाडौँ । सुकुमबासीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार केन्द्रीय संयुक्त सङ्घर्ष समितिले सरकारविरुद्ध प्रदर्शन गरेको हो । सरकारले व्यवस्थापन विनानै विस्थापन गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका

प्रचण्डको घोषणा– एमालेसँग तत्काल राजनीतिक सहकार्य सुरु हुन्छ

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्कालै राजनीतिक सहकार्य सुरु हुने बताएका छन्। शुक्रबार विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आह्वानमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघिदेखि बसिरहेको हो । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका

सहायक सिडिओको खानामा शङ्खे किरा भेटिएपछि…

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ स्थित रोयल कटेज रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले ५० हजार जरिवाना गरेको छ । बर्दघाट नगरपालिकाका वडाहरुलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको सहायक सिडिओ नेतृत्वको

राजु पाण्डेले पनि महामन्त्रीबाट फिर्ता लिए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा उम्मेदवारी दिएका राजुनाथ पाण्डे पनि पछि हटेका छन् । उनले पार्टी एकता र सुदृढीकरणका लागि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । यसअघि