देश

जनार्दन समूहसँग मिलेर दल दर्ता गर्ने तयारीमा सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका नेता सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएर नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् । उनले मानुषी यमी

१० किलाे गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कात्तिक । महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले चेकजाँचका क्रममा ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ । नियमित निगरानीका क्रममा उत्तरबाट दक्षिणतर्फ आइरहेको विआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल

एमालेमा अध्यक्ष ओलीको विकल्प छैन, भीम रावल नेकपामा गए पनि प्रभाव पर्दैन : डीबी साउँद

अछाम । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य डीबी साउँदले एमालेको पार्टी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको कुनै विकल्प नभएको दाबी गरेका छन् । बिहीबार साफेबगर, अछाममा सम्पन्न नेकपा एमाले

गभर्नर विश्व पौडेलले भने- निर्देशित कर्जाको सीमा तल झार्नुपर्ने सकारात्मक छु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले निर्देशित कर्जाको सीमा तल झार्नुपर्ने आफू सकारात्मक रहेको बताएका छन्। शुक्रबार बैंक तथा वित्तीय संस्था परिषद् परिश्रम नेपाल (सिबीफिन) को छैठौँ

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी

काठमाडौँ । रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् । परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र

दल दर्ताबारे कुनै भ्रममा नपर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगमा बुझाइएको दल दर्तासम्बन्धी सूचीबारे भ्रम नफैलाउन आग्रह गरेका छन् । उनको सचिवालयले आज विज्ञप्ति जारी गर्दै आयोगमा पेस गरिएको

विदेशी लगानीकर्ताका लागि सहजीकरण गर्न अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना

काठमाडौँ । विदेशी लगानी प्रवर्द्धनलाई थप प्रभावकारी र समन्वित बनाउन अर्थ मन्त्रालयले नयाँ फोकल युनिट गठन गरेको छ। मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत गठन गरिएको उक्त युनिटले विदेशी लगानीकर्ता तथा

कार्बन क्रेडिटको १ अर्ब ३२ करोड वन विकास कोषमा जम्मा

काठमाडौँ । आज नेपाल सरकारको वन विकास कोषमा १८ लाख ८२ हजार टन कार्बन क्रेडिटको १ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ । सन् २०१८ देखि २०२१ सम्म नेपालले

राप्रपाकी सांसद कञ्चन विच्छालाई पार्टी र सांसदबाटै हटाउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुशासन समितिले मधेस प्रदेशकी नवनियुक्त मन्त्री कञ्चन विच्छा शाहलाई प्रदेश सभा सदस्य (सांसद) र पार्टीको साधारण सदस्यसमेत पनि नरहने गरी कारबाही सिफारिस गरेको छ

कांग्रेस सभापति देउवा आज स्वदेश फर्किदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति आज सिंगापुरबाट स्वदेश फर्कदैछन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेको सा्रेतले जनाएको छ । उनीहरू कात्तिक १० गते थप