देश

कर्णालीद्वारा एभरेष्ट महिला भलिबल लिग उपाधि रक्षा

काठमाडौँ, २९ कात्तिक । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता कर्णालीले ललितपुर क्वीन्सलाई

निर्वाचनको विकल्प छैनः उपेन्द्र यादव

रुपन्देही, २९ कात्तिक। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ। भैरहवामा पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा उहाँले निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड

एक विद्यालयमा तीन जना प्रधानाध्यापक

नेपालगन्ज, २९ कात्तिक । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका ६ मा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक घोषणा गरेर विवाद गर्दै आएको पाइएको छ ।  तीन जनाले

चितवनमा पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु

चितवन २९ कात्तिक। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ ।   काठमाडौँ बाहिर रहेर अत्याधुनिक स्वास्थ्य सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु

देशका ७७ वटै जिल्लामा आज एमालेको जनप्रदर्शनसहित जनसभा 

काठमाडौँ २९ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ ।  पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्ला स्तरमा जनसभा

काठमाडौंमा म्यारिज ब्यूरो चलाइरहेका चार चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको

भारतको श्रीनगर नौगाम प्रहरी चौकीमा विस्फोट, ९ को मृत्यु, २९ घाइते

श्रीनगर । भारतको जम्मू कश्मीरको श्रीनगरको नौगाम प्रहरी चौकीमा शुक्रबार राति ठूलो विस्फोट भएको छ । करिब ११ः२० बजे भएको उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको छ भने २९ जना

वडाध्यक्ष यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ

जनकपुरधाम, कार्तिक २९ । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार भोज खाने विषयमा विवाद हुँदा धनुषामा

गोली प्रहार गरी पुजारीको हत्या, ७५ वर्षीय वृद्ध पक्राउ

हेटौँडा, कार्तिक २९ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा गोली हानी एक जनाको हत्या भएको छ । शुक्रबार बिहान स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय

आजको मौसम : यी तीन प्रदेशमा आंशिक बदली

काठमाडौं, कार्तिक २९ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण पछिल्ला केही दिनयता देशभर मौसम सफा रहँदै आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज