
जनकपुरधाम, कार्तिक २८ । मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले सुरक्षाको कारण देखाउँदै सरकारी आवास छोडेकी छन् । प्रदेशसभामा तीव्र राजनीतिक तनाव सिर्जना भएपछि उनले जनकपुरधामस्थित प्रदेशसभा भवनभित्रको आवास छाडेकी

हेटौंडा, कार्तिक २८ । हेटौँटा उपमहानगरपालिका–५ सानोपोखराबाट ठूलो परिमाणको लागूपदार्थसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले सानोपोखराबाट प्रतिबन्धित लागूपदार्थ ट्रामाडोल ८३०० पिस क्याप्सुलसहित पाँच जनालाई

जनकपुर, कार्तिक २८ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदीय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश

काठमाडौँ, कार्तिक २८ । विविध चेतनामूलक कार्यक्रमसहित आज विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन

काठमाडौं, कात्तिक २८ । नेपाली सेनाले ३६ सय जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको

काठमाडौं, कात्तिक २८ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

काठमाडौँ, २७ कात्तिक। राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा

रुपन्देही २७ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । उहाँहरू सहकारी ठगीसम्बन्धी अभियोगमा पुर्पक्षका

वीरगञ्ज २७ कात्तिक। धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र बाली भित्र्याउने समयमा परेको वर्षातको कारणले यस वर्ष मधेस प्रदेशमा धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने अनुमान गरिएको छ

पोखरा २७ कात्तिक। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष बिजय बहादुर स्वाँरले नीजि क्षेत्रको ठुलो लगानी रहेको यातायात क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिन माग गर्नु भएको छ । बिहीबार पोखरामा