
काठमाडौँ २७ कात्तिक । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थाबारे पत्रकार महासङ्घका विभिन्न शाखाका अध्यक्षहरूसँग छलफल गरेको छ । काउन्सिलले आज आयोजना गरेको छलफलमा सहभागी विभिन्न शाखाका अध्यक्षहरूले जेनजी आन्दोलनपछि

काठमाडौँ, २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको

काठमाडौँ, २७ कात्तिक। नेपाल र भारतबिच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नागार्जुन नगरपालिकामा छापा मारेको छ । सामान खरिदमा अनियमितता भएको उजुरीका आधारमा बिहीबार बिहान अख्तियारको टंगालबाट खटिएको टोलीले छापा मारेको हो । अख्तियारका

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी जनताबाट निर्वाचित प्रतिनिधिलाई सत्ता सुम्पन सरकार आतुर रहेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा

काठमाडौँ । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने “पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड” प्राप्त गरेको छ। यो सम्मान बेइजिङ्गमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरेका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा आगजनी हुँदा

काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमामा बोल्दै अर्यालले भने, ‘करिब २

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल सुरु भएको छ । बिहीबार निर्वाचन आयोगमा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले छलफल गरेको हो । अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि