देश

बृहत् वाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौँ, १८ कात्तिक। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताउनुभएको छ।  कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको

कांग्रेस बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव

ललितपुर, १८ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ। “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका

रोल्वालिङ हिमपहिरो: पाँचको उद्धार, सात अझै बेपत्ता

दोलखा, १७ कात्तिक। रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ, १८ कात्तिक। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनाका साथै यसलाई निःशुल्क गर्नेतर्फ नीतिगत पहलकदमी आवश्यक भएको बताउनुभएको छ। वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा

जनार्दन शर्मा र राम कार्कीको नेतृत्वमा प्रगतिशील अभियान सुरुआत

ललितपुर, १८ कात्तिक ।  ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ

पौष १६ देखि १९ सम्म नियमित महाधिवेशन गर्ने महामन्त्री थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पौष १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकको सुरूवातमा सम्बोधन गर्दै उनले उक्त प्रस्ताव राखेका

हितेन्द्रको रिट न्यायाधीश निरौलाको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासमा यो रिटमा सुनुवाइ भइरहेको हो। सोमबार

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा भवनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ। प्रज्ञा भवन केही बेर अघिबाट बैठक सुरु भएको हो। यसअघि प्रज्ञामै सचिवालयको बैठक बसेको थियो। बैठकमा पार्टीको महाधिवेशन

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गरेका हुन् । बैठकले वैदेशिक रोजगार

काठमाडौंमा आन्दोेलनको घोषणा गरेर फरार भएका निकोलस गोरखाबाट पक्राउ

काठमाडौं । माइतीघरमा कात्तिक १६ गते प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल पक्राउ परेका छन् । भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक