
काठमाडौं। २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले सबै प्रहरीहरू फिल्डमै रहेको जवाफ पठाएको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको

काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित पाँचतारे होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ । होटलले जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ। थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा केही बेरअघिबाट भेला सुरु भएको हो । केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस

गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार इटालीका ६७

काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा गरिएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् । सरुवा गरिएसंगै

काठमाडौँ । जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिन थालेको छ । आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको

रुपन्देही। रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चलेको छ। रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्। शर्माले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन

सप्तरी । सप्तरीबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ परेका छन। पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज

काठमाडौं। श्रीलंकामा हुने काभा महिला यू–१९ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंका र माल्दिभ्स आमनेसामने हुनेछन्। त्यसपछि दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ